चीनको १३ प्रतिशत जनसंख्या मात्रै वैज्ञानिकरुपमा साक्षर : रिपोर्ट
बेइजिङ । चिनियाँ जनसङ्ख्या वैज्ञानिक रूपमा साक्षर बन्दै गएको र धेरै मानिसहरूले जीवन र कामका समस्याहरू समाधान गर्न विज्ञानलाई बुझ्ने गरेको बताइए पनि साक्षर प्रतिशत भने निकै न्युन देखिएको छ।…









