प्रचण्डको भ्रमणपछि नेपाल-भारत विकास साझेदारीले थप गति लियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी चीन भ्रमणमा निस्केको भोलिपल्ट भारतीय दूतावासले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धि र अघि बढेका विकास कार्यहरू सार्वजनिक गरेको छ। ‘विकास सहयोग सम्बन्ध…









