Month: September 2023

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

एजेन्सी । अमेरिकी सेनाका प्रमुख र्‍यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् । हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको राष्ट्रिय राजधानीमा सुरु भएको सम्मेलनमा भारतीय…

भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना छ : अमेरिकी लगानीकर्ता रे डालियो

एजेन्सी । अमेरिकी लगानीकर्ता रे डालियोले भारतमा तीव्र आर्थिक वृद्धिको सम्भावना रहेको जनाएका छन् । अल इन सम्मेलनमा बोल्दै डालियोले अहिले भारतीय अर्थतन्त्रको अवस्था सन् १९८४ मा चीनको जस्तै रहेको…

चीनसँग डब्लूएचओ प्रमुखले फेरि मागे कोरोना भाइरसको उत्पत्तिबारे जानकारी

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी प्रदान गर्न पुनः आग्रह गरेका छन् । उनले आर्थिक अखबार फाइनान्सियल टाइम्ससँगको कुराकानीका क्रममा आफूले…

ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुन्छ : पेन्टागन

एजेन्सी । अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक जना वरिष्ठ अधिकारीले ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयमा हिन्द प्रशान्त क्षेत्रको सुरक्षा मामिलासम्बन्धी सहायकमन्त्री एली राट्नरले ताइवानमा…

राष्ट्रसंघको ७८ औं महासभामा उइगरमाथिको नरसंहारको विरोध गर्न माग

एजेन्सी । पूर्वी तुर्किस्तानमा नरसंहारको कार्यलाई निरन्तरता दिने चिनियाँ राष्ट्रपति सी जिनपिङको हालैको प्रतिबद्धता विरुद्ध निर्वासित पूर्वी तुर्किस्तान सरकारले संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र यसका सदस्य राष्ट्रहरूलाई तुरुन्त र…

चिनियाँ अधिकारकर्मी वकिल अमेरिका भाग्‍न खोज्दा लाओसमा पक्राउ

बेइजिङ । नक्कली ट्राभल डकुमेन्ट प्रयोग गरेको आरोपमा अमेरिका भाग्‍न खोजेका एक चिनियाँ मानवअधिकार वकिललाई लाओसबाट थाइल्याण्ड जाने रेलमा चढ्ने क्रममा पक्राउ गरिएको न्युयोर्क टाइम्सको रिपोर्ट गरेको छ। लु सिवेई,…

मधेश प्रदेशमा चिनियाँ कम्पनीका काण्डैकाण्ड

काठमाडाैं । नेपालमा विभिन्न निर्माण परियोजनाको ठेक्काका लागि आएका चिनियाँ अधिकारी देखि कामदारहरुसम्मले नेपालीहरुलाई हेप्ने, दुब्र्यवहार गर्ने देखि कुटपिट समेत गर्ने गरेको घटना अब नौलो विषय रहेन । रसुवाको गोसाइकुण्ड…

चिनियाँ कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु

बेइजिङ । चीनको दक्षिणपश्चिमी क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा स्थानीय समयअनुसार आइतबार बिहान ८ः१० बजे आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । पानझोउ नगर प्रशासनले…

के चीनका ‘बेपत्ता’ मन्त्रीहरू राष्ट्रपति सी जिनपिङका लागि खतराको घण्टी हुन् ?

एजेन्सी । हालैका महिनामा चीनका धेरै शीर्ष अधिकारी अचानक बेपत्ता भएपछि सी जिनपिङले ‘सफाइ अभियान’ सुरु गरेको हुन् कि भन्ने अनुमानलाई बढवा दिएको छ । विशेष गरी सेनामा आबद्ध भएका…

चीनबाट ट्रकमा सुन तस्करी हुन्छ : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नुन नपाइने देशमा सुन तस्करी भइरहेको जिकिर गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले केरुङ भन्सारबाट ट्रकमा सुन…