ताइवान क्षेत्रमा ११ चिनियाँ सैन्य विमान र ४ नौ सेना जहाज प्रवेश
ताइपेई । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले पछिल्लो मंगलबार बिहान ६ बजे देखि बुधबार बिहान ६ बजेसम्म ताइवानको क्षेत्रमा ११ चिनियाँ सैन्य विमान र चार नौसेना जहाजहरू अनधिकृतरुपमा प्रवेश गरेको जनाएको…









