भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा : एलन मस्कले भने- म मोदीको फ्यान हुँ
नयाँ दिल्ली । प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलन मस्कलाई भेटेका छन् । एलन मस्कलाई भेट्नुअघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र प्रोफेसर…









