Month: June 2023

‘चीनले क्यानेडाली नागरिकलाई प्रयोग गरी जासुसी गरिरहेको छ’

काठमाडौं । चीनमाथि विशेष उच्च क्षमताका क्यानाडाली नागरिकहरूलाई जासुसी गर्न लगाइरहेको आरोप लागेको छ । चिनियाँ गुप्तचर अधिकारीहरूले क्यानाडाली नागरिकलाई उनीहरूले थाहा नपाउने गरी बेइजिङका लागि जासुसी गर्न लगाइरहेको क्यानाडाको…

चिनियाँ दूतावासले ऋण लिएर बनाएको पोखरा विमानस्थललाई बिआरआईको प्रोजेक्ट भन्दै बाेल्याे झुठ

काठमाडौं । ऋण लिएर बनाइएको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई चीनले बिआरआई (बेल्ट रोड इनिसियटिभ)को प्रोजक्ट दाबी गरेपछि अहिले विवाद चर्किएको छ । यसघिदेखि नै विमानस्थलको प्रोजेक्ट बिआरआई अन्तर्गत भएको दाबी गर्दै…

चीनको निन्गशिया शहरमा ग्याँस विस्फोट हुँदा ३१ जनाको मृत्यु

काठमाडौं । चीनको उत्तर-पश्चिमी निन्गशिया शहरमा बुधबार राति भएको ग्याँस विस्फोटमा परेर कम्तिमा पनि ३१ जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् । चिनियाँ समाचार संस्था…

छिमेकीहरूसँग चीनको जलस्रोतमै दादागिरी

बेइजिङ । भारतमा बग्‍ने ब्रह्मपुत्र जस्ता प्रमुख नदीहरूमा चीनको बाँध र बंगलादेश र दक्षिण पूर्व एसियामा बग्‍ने मेकोङ नदीमा बाँधको सम्भाव्यता अध्ययनका विषयले डाउनस्ट्रीम रिपेरियन देशहरूमा चिन्ता बढिरहेको छ। एकातिर…

चिनियाँ राष्ट्रपति सी तानाशाह : बाइडेन

काठमाडाैं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तानाशाहको संज्ञा दिनु भएको छ । दुई महाशक्ति राष्ट्रबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा भएको वार्ताका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी…

चीनले फेरि भन्यो : पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो

काठमाडौं । चीनले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत भएको दोहोर्‍याएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका…

दक्षिण एसियामा ऊर्जा साझेदारीको नयाँ युगको नेतृत्व गर्दै भारत

नयाँ दिल्ली । ‘छिमेकी पहिलो’ भन्‍ने नीतिको लिएको भारतले नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार सम्झौता प्रस्तावित त्रिपक्षीय सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको छ। उक्त सम्झौतामा आगामी महिना हस्ताक्षर हुने बताइएको…

चिनियाँ आर्थिक जबरजस्तीविरुद्ध ६ राष्ट्रहरू एकजुट, गैर-बजार नीतिको कडा विरोध

बेइजिङ । संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान र न्युजिल्याण्डलगायत ६ राष्ट्रले संयुक्त घोषणापत्र जारी गर्दै चीनको आर्थिक जबरजस्ती र गैर-बजार उन्मुख नीतिहरू विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।…

सीपीसीका सदस्यहरु चीन समर्थित एसियाली पूर्वाधार बैंकमा हाबी

काठमाडौं । बेइजिङ नेतृत्वको बहुपक्षीय विकासको मुद्दाका कारण चीन र क्यानडा बीचमा फेरि नयाँ विषयले द्वन्द्व सिर्जना गरिरहेको छ। यही समयमा एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) मा कम्युनिष्ट पार्टीका सदस्यहरुको…

विमानस्थललाई ‘ऋणको पासो’ बाट चीनबाट आएको चार्टर्ड विमानले जोगाउला?

काठमाडाैं । पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि अन्तर्राष्ट्रिय विमान अवतरण गर्न गरेकाे छ । आन्तरिक उडानमा सीमित भएको विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्नु आफैंमा ऐतिहासिक हुने…