भारतीय प्रधानमन्त्री माेदीकाे निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदै
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधवार (जेठ १७ गते) भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मे ३१ अर्थात् जेठ १७ गते भारत…









