अमेरिकाले प्रतिबन्ध लगाएकाे चिनियाँ कम्पनीबाट हतियार खरिद गर्दै नेपाली सेना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि नेपाली सेनाले चिनियाँ कम्पनीमार्फत हतियार आयातको तयारी गरिरहेको छ। नेपाली सेनाले संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीमार्फत हतियार आयातको तयारी थालेको हो।…









