Month: May 2023

चिनियाँ विदेशमन्त्रीद्वारा भारतसँगको सम्बन्धलाई स्थिर बनाउँन आग्रह

गोवा । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले द्विपक्षीय सम्बन्धलाई स्थिर र सुदृढ विकासको बाटोमा फर्काउन भारतसँग संयुक्त प्रयास गर्न आग्रह गर्नुभएको छ । बिहीबार सांघाई सहयोग संगठन…

भारतीय अनुदानमा निर्माण हुन लागेकाे फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुकाे खुम्बु पासाङ्ल्हामु गाउँपालिकाकास्थित निर्माण हुने फोहोर पानी व्यवस्थापन आयोजनाको शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा र नेपालका लागि भारतीय राजदूत नवीन…

लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन

काठमाडाैं । राष्ट्रिय एकता अभियानले लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन गरेकाे छ । अभियानका लुम्बिनी संयोजक भूपेन्द्र यादवको नेतृत्वमा रूपन्देहीकाे सिद्धार्थनगर नगरपालिकामा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन…

भारतीय अनुदानमा निर्माण हुन लागेकाे ध्यान केन्द्रकाे शिलान्यास

काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने सोलुखुम्बुका महाकुलुङ गाउँपालिकास्थित ध्यान केन्द्रकाे शिलान्यास गरिएको छ। गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा न्गोंगा…

विश्‍व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई क्षति पुग्‍ने गतिविधिमा चिनियाँ नेता संलग्‍न

काठमाडौं । विश्‍व सम्पदा सूचीमा सूचीकृत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चिनियाँ नेताहरु पुगेर क्षति पुग्‍ने गतिविधिहरुमा संलग्‍न भएका छन्। ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हङकङ हुँदै काठमाडौं आइपुगेका चिनियाँ धार्मिक…

भारतकाे सहयाेगमा महाेत्तरीका आठ हजार परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिँदै

काठमाडाैं । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित…

गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा आराजकता मचाउँदै चिनियाँ दूतावास

काठमाडाैं । गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा चिनियाँ दूतावासले आराजकता मचाउने गरी क्रियाकलाप गरिरहेकाे छ । भाेलि शुक्रबार २५६७ र्औं बुद्धजयन्ती दिवसकाे दिन कार्यक्रम गर्ने नाममा चिनियाँ दूतावासले आराजकता मचाउने गरी…

चिनियाँ स्याउ तस्करी प्रकरणमा डीएसपी र इन्स्पेक्टर बाहिनी तानिए

झापा । चिनियाँ स्याउ तस्करी प्रकरणमा डीएसपी र इन्स्पेक्टर बाहिनी तानिएका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरावारिका डीएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर…

म्यानमार र श्रीलंकामा चिनियाँ जासुसी राडार स्टेशन बनाइँदै

एजेन्सी । विश्वका विभिन्न देशमा आर्थिक औपनिवेशवाद लादिरहेको चीनले हिन्द महासागरमा पनि विस्तारवादी नीति लिएको छ । जसको स्वरुपले चीनले आर्थिक तथा राजनीतिक संकट भएका म्यानमार र श्रीलंकालाई उपयोग गरेर…

नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया विना नै चीनबाट हतियार खरिन गर्ने तयारीप्रति अभियानकाे ध्यानाकर्षण

काठमाडाैं । नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया विना नै चीनबाट ६ अर्ब रुपैयाँको हतियार खरिद गर्ने तयारी गरिरहेकाे प्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । अभियानले एक प्रेस…