Month: April 2023

चिनियाँ अदालतले सुनायाे दुई मानवअधिकार वकिल एक दशकभन्दा लामाे सजाय

एजेन्सी । एक चिनियाँ अदालतले सोमबार दुई प्रख्यात मानवअधिकार वकिलहरूलाई एक दशक भन्दा बढी जेल सजाय सुनाएको छ । ती वकिलका नातेदार तथा अधिकार समूहहरूका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङकाे…

चीनसँगको लप्ची नाका नखुल्दा स्थानीय बसाइँ सर्न बाध्य

दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको गाउँ लप्चीमा रहेको नाका नखुल्दा यहाँका बासिन्दा बसाइँ सर्न बाध्य भएका छन् । कोभिड महामारीको कारण देखाउँदै बन्द गरिएको सीमा नाका ४ वर्षदेखि नखुलाइँदा…

चीनले नाका नखाेल्दा उठ्याे संसदमा आवज

काठमाडौं । चीनले सबै सीमा नाका नखाेल्दा संसदमा आवज उठेकाे छ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराउँदै संसदमा आवज उठाएका हुन्…

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

काठमाडाैं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटवार्तामा उहाँहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक…

चरम आर्थिक सङ्कटतर्फ उन्मुख हुँदै पाकिस्तान

एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको पाकिस्तानलाई तत्काल वित्तीय समस्याबाट पार लगाउने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले इस्लामावादलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक…

‘भारत विकासशील देशहरूको पक्षमा छ’

एजेन्सी । भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै भारतले नै…

चीनले ताइवानमा गरेको सैन्य अभ्यासको जर्मनीद्वारा आलोचना

एजेन्सी । जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकको बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा जर्मनीले ताइवानमा हालै भएको सैन्य अभ्यासबाट चीनले तनाव बढाएको आरोप लगाएको छ । “चेतावनीका लागिे सैन्य हावभाव जस्ता उपायले अनपेक्षित सैन्य…

भारतीय राष्ट्रपति मुर्मू लडाकु विमानमा

काठमाडौँ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शनिबार लडाकु विमानमा उडान भरेकी छिन् । उनले असम राज्यको तेजपुर हवाई अड्डाबाट सुखोई सु २० एमकेआई लडाकु विमानमा उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका…

भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी

नयाँ दिल्ली । भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ । बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको…

दुर्गा प्रसाईसँग मन्त्री बन्न भन्दै २ करोड बार्गेनिङ गर्ने रास्वपाका सांसद श्रेष्ठ निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् । स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले श्रेष्ठलाई सांसद पार्टी सदस्यको हैसियतले कुनै पनि काम कारबाही गर्न नपाउनेगरी निलम्बन…