अपराधिलाई चुम्बन गर्ने न्यायाधीशमाथि छानबिन गरिँदै
काठमाडौँ – एक प्रहरी अधिकृतको हत्या गर्ने व्यक्तिलाई चुम्वन गरिरहेको भिडियो सार्वजनिक भएपछि अर्जेन्टिनाका एक महिला न्यायाधीशविरुद्ध अनुसन्धान शुरु भएको छ । डेली मेलका अनुसार न्यायाधीश म्यारियल सुआरेजले २९ डिसेम्वरमा…









