Month: January 2022

स्वास्थ्य मन्त्रालयको आँकलन : माघ दोस्रो साता दैनिक १९ हजार बढीमा संक्रमण

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता कोरोना संक्रमण निकै भयाभह हुने आँकलन गरेकाे छ। नेपालमा कोरोना संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म)…

गृहले भन्यो : सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य

काठमाडौँ – सरकारले सार्वजनिक स्थलमा हिँडडुल गर्दा अनिर्वाय रुपमा खोप कार्ड बोक्नुपर्ने निर्णय गरेको छ । आज मंगलबार गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा बसेको बैठकले सार्वजनिक स्थलमा हिँडडुल गर्दा अनिवार्य…

बुस्टरडोजमा गोलमाल : नेपाल भित्रिएको २४ लाख खोप कसरी भयो ‘गायब’ ?

काठमाडौं । विभिन्न देशबाट नेपाल भित्रिएकोमध्ये करिब २४ लाख डोज बुस्टरडोज खोप ‘गायब’ भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहुँचको आधारमा बिनादर्ता खोप लगाउनेहरु अत्यधिक हुनाले उक्त संख्या सरकारी तथ्यांकमा…

कोभिड निर्देशिका आज मध्यरातदेखि लागू हुने, अब के-के गर्न पाइँदैन ?

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथाम गर्न मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनबारे काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बसेको छ । ती आदेशलाई आज मध्यरातदेखि लागू हुने…

माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा हिँड्‌डुल गर्दा खोप कार्ड अनिवार्य

काठमाडौँ — सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्‌डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्री बालकृष्ण खाँण संयोजकत्वको बैठकले यस्तो निर्णय गरेको…

तत्काल लकडाउन नहुने

काठमाडौ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको…

जनकपुरमा राजधानी राखेपछि वीरगञ्जमाा प्रदर्शन, मुख्यमन्त्रीको घरमा ढुंगामुढा

जनकपुर : मधेस प्रदेशको राजधानी धनुषाको जनकपुरधाम कायम गरेको विरोधमा पर्साको वीरगञ्जमा सोमबारदेखि प्रदर्शन भइरहेको छ। मंगलबार पनि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले वीरगञ्ज घर भएका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको घरमा ढुङ्गामुढा…

ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषको पनि सम्बन्धविच्छेद

दक्षिण भारतका सुपर स्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषबीच १८ वर्ष लामो दाम्पत्य जीवन टुंगिएको छ। दुवै सेलेब्रिटीले सामाजिक सञ्जालमा पोस्टमार्फत आफूहरुको सम्बन्ध टुटेको जनाएका छन्। धनुष र…

चीनसँग सीमा विवाद छ, यसलाई कूटनीतिक रुपमा हल गर्नुपर्छ : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल चीन विवादसम्बन्धी आफूहरुले तयार पारेको प्रतिवेदन रद्दीको टोकरीमा नफालिएको स्पष्ट पारेका छन् । सोमबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा…

देशभर सक्रिय सङ्क्रमितको संख्या ३० हजार नाघ्यो, नौ जिल्ला रेड जोनमा

काठमाडौं । नेपालमा सक्रिय सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८ सय ७७ रहेको । जसमध्ये २९…