Month: December 2021

महामन्त्रीका उम्मेदवार गगन थापा आज अवधारणापत्र सार्वजनिक गर्दै

काठमाडौं : नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् । थापाकाे सचिवालयका अनुसार उनले दिउँसाे ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपाल:…

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज पनि बस्दै छ। सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासस्वरुप छलफलका लागि बैठक बस्न लागिएको हो। बैठक बिहान ८ बजे नै शुरु…

कांग्रेस महाधिवेशन : उम्मेदवार छान्नै हम्मेहम्मे

काठमाडौं । नेपाली कांग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको…

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीको ६ पदमा ३३ जना आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी…

कांग्रेस महाधिवेशन : महामन्त्रीका लागि गृहमन्त्री पद छाड्दै बालकृष्ण खाण!

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट शुरु हुँदैछ। सो महाधिवेशनमा संस्थापन पक्षबाट ३ नेताले महामन्त्रीमा आकांक्षा देखाएका छन्। प्रकाशसरण महत, एनपी साउद र बालकृष्ण खाणले महामन्त्रीमा उम्मेदवारी दिन…

यस्तो छ मंसिर २३ गते बिहीबारको राशिफल

मेष स्वास्थ्यमा समस्या आउँन सक्छ । साथीभाइको सहयोग मिल्ने योग छ । मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन। बृष शत्रु परास्त हुने । सन्तानबाट सहयोग प्राप्त हुनेछ…

नेपालको पुनर्निर्माण सम्बन्धी सम्मेलनलाई भारतीय विदेशमन्त्रीको सम्बोधन

काठमाडौँ । भारतका विदेशमन्त्री डा. एस जयशंकर (ईएएम)ले भिडियो सन्देशमार्फत नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले सन् २०१५ को भूकम्पबाट नेपालले सिकेका र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर आपतकालीन…

कांग्रेस महाधिवेशन : सभापतिमा देउवा ‘सेफजोन’मा, महामन्त्रीमा को बलियो ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिल्ला र प्रदेश अधिवेशनमा स्पष्ट बहुमतका साथ १४ औं अधिवेशनमार्फत पुनः पार्टी नेतृत्व हाँक्ने तयारीमा रहेका छन्। प्रदेश २ का ८…

कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै, सभापतिमा साझा उम्मेदवार बनाइने

काठमाडौं : नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ । कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा…

सावधान : ओमिक्रोन हावाबाट पनि सर्न सक्छ !

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वलाई फेरि त्रसित बनाएको छ। दुबै डोप खोप लगाएकाहरुमा पनि यसको संक्रमण पाइएपछि विश्वका मानिसहरु आतंकित भएका छन्। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन…