कांग्रेसको महाधिवेशन आजदेखि : ओली, प्रचण्ड र माधव एउटै मञ्च ‘सेयर’गर्लान ?
काठमाडौं : सत्तासीन नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडाैंकाे भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनकाे उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार…









