Month: October 2021

काठमाडौंका एसएसपी अशोक सिंहको सरुवा !

काठमाडौं । गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहको काज रुपमा सरुवा गरेको छ। साथै काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत एसएसपी सुदीप गिरीलाई दिने…

सिनेटरको यौन दुर्व्यवहारमा परेकी हिलारीकी सहयोगीको खुलासा– चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो

एजेन्सी: अमेरिकामा डेमोक्रयाटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन्। हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २०००…

ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं : बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको…

प्रधानन्यायाधीश जबरा बिदामा बस्ने !

काठमाडौँ । चौतर्फी दबाब झेल्दै आउनुभएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले राजीनामा नदिने स्पष्ट अडान लिनुभएको छ । उहाँको राजीनामा नदिने र अरुको मार्गप्रशस्त नगरी नहुने अडानपछि न्यायपालिकाको विवाद झन्…

पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा सन्तान

भैरहवा । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा सन्तान जन्माएकी छन् । पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया सीता सार्कीले मंगलबार दिउँसो चम्ल्याहा छोरीलाई…

सिंहदरबारभित्र गोली चल्यो

काठमाडौं । सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई नलागेको बताइएको छ । बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ…

अन्तत: प्रधानन्यायाधीशको विषयमा देउवाले खोले मुख, के बच्ला पद ?

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय…

रमन श्रेष्ठले खोले रहस्य: ‘चोलेन्द्रले एक क्विन्टल नोट घुस बुझे तर मुद्दा हराइदिए, घुस फिर्ता गरेनन्’

काठमाडौं : पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले राजीनामा गर्नुपर्ने कारणबारे रोचक रहस्य खोलेका छन्। नेपाल बार एसोसिएसनको सल्लाहकार समितिको बैठकमा श्रेष्ठले हजार रुपैयाँका एक क्विन्टल नोट घूस खाएर पनि…

हुम्लामा चीनले सीमा मिचेको सरकारी अध्ययन समितिको निष्कर्ष

काठमाडौं । गृह मन्त्रालयले गठन गरेको अध्ययन समितिले हुम्लामा चीनले सीमा मिचेको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित समितिले केही दिनअघि मन्त्रालयलाई बुझाएको अध्ययन प्रतिवेदन…

अमेरिकाले गर्‍यो चिनियाँ टेलिकम कम्पनीको लाइसेन्स रद्द, ६० दिनभित्र सेवा बन्द गर्न चेतावनी

एजेन्सी : अमेरिकाले चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको अमेरिकी लाइसेन्स रद्द गरिदिएको छ । राष्ट्रिय सुरक्षाप्रति चासो देखाउँदै अमेरिकाले चाइना टेलिकमको लाइसेन्स रद्द गरिदिएको हो । रद्द भएसँगै चाईन टेलिकमले…