Month: September 2021

कृष्णाले मामा गोविन्दासँग कपिल शर्मा शोमा प्रस्तुति दिन अस्वीकार गरे, भने- ‘म कुनै बखेडा निकाल्न चाहन्नँ’

मामा–भाञ्जाको जोडी – गोविन्दा र कृष्ण अभिषेकबीचको झगडा छिट्टै मिल्ला जस्तो छैन । यी दुईबीच झगडा भएको पनि तीन वर्ष बितिसकेको छ र उनीहरुले अहिलेसम्म आफ्नो मतभेद सुल्झाएका छैनन् ।…

केपी ओलीले गरे सरकारको प्रस्ताव अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको प्रस्ताव अस्वीकार गरेका छन् । ओलीले नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव अस्विकार गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि सहायता रकम स्वीकार गर्ने निर्णय छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब…

यसकारण मैले महामन्त्रीमा उम्मेदवारी दिएँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्री पदमा उम्मेद्वारी दिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन नेतृत्व…

१४ वर्षका विद्यार्थीसँग यौन सम्पर्क राखेको अभियोगमा शिक्षिका पक्राउ

अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा १४ वर्षका पुरुष विद्यार्थीसँग यौन सम्पर्क राखेको अभियोगमा शिक्षिका पक्राउ परेकी छिन् । उनले एकएकजनालाई सिकाउने कक्षाका दौरानमा विद्यार्थीसँग यौन सम्पर्क राखेको अनुसन्धानबाट खुलेको जनाइएको छ…

अर्मेनियाको पोस्टमा जर्मनीको आधा दर्जन गोल

काठमाडौं। जारी फिफा विश्वकप २०२२ को युईएफए क्षेत्र अन्तर्गत छनोट चरणको खेलमा जर्मनीले अर्मेनियालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। जर्मनीको घरेलु मैदानमा खेलिएको समूह ‘जे’को खेलमा घरेलु टोलीले…

उपत्यकामा चार सय घर डुबानमा, साढे दुई सयको उद्धार

काठमाडौं। आइतवार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले साढे दुई सय बढीको सकुशल उद्धार गरेको छ । बाढीबाट प्रभावित उनीहरूको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ…

नेपाल प्रहरीमा ५ एआईजीको दरबन्दी थपिँदै

काठमाडौं । सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न…

अफगान महिलाले सरकारमा सहभागिताको माग उठाएपछि तालिबानले के भन्यो ?

एजेन्सी। तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएपछि आफ्नो अधिकारका लागि देशको राजधानीमा दर्जनौँ महिलाहरूले आयोजना गरेको एउटा प्रदर्शनलाई तालिबान अधिकारीहरूले बिथोलिदिएका छन्। काबुलमा राष्ट्रपति भवनतर्फ अघि बढ्न लागेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न…

मन्त्री हुन मरिहत्ते गर्नुका चार कारण

काठमाडौं । सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन्। मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ। जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन…