Month: September 2021

सुदूरपश्चिममा दुई मन्त्रीले दिए राजीनामा

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री…

पीएनजीमाथि नेपालको संघर्षपूर्ण जीत, रोहित र सोमपाल बने नायक

काठमाडौं । ओमनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको छ । मंगलबार ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले पीएनजीलाई…

पूर्वप्रधानमन्त्री ओलीले लगाए कुलमान घिसिङमाथि यस्ता गम्भीर आरोप

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल बिद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएकोमा विरोध गरेका छन् । मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओलीले…

एमालेको रिटमा दुवै पक्षलाई झिकाउने आदेश, निर्वाचन आयोगसँग लिखित जवाफ माग

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल…

स्वास्थ्य राज्यमन्त्रीलाई बर्खास्त नगरेको भन्दै गोविन्द केसीले दिए यस्तो चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियान चलाउँदै आएका डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग पूरा नभएको भन्दै सत्याग्रहको चेतावनी दिएका छन्। केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त…

अर्थमन्त्रीकी धर्मपुत्रीले बोकिन् वडाअध्यक्षका छोराको गर्भ!, २ वर्षदेखि पटक-पटक बलात्कार गरेको खुलासा

रुकुमपश्चिम । अर्थमन्त्री जनार्दन शर्माले ३ बर्ष पहिले अभिभावकत्व तथा संरक्षण दिएर बालगृहमा भर्ना गरिएकी एक बालिका दुई वर्ष यता निरन्तर बलात्कारको शिकार भएको खबर सार्वजनिक भएको छ। जिल्लाको आठबिसकोट…

ताइवानले भन्यो- ‘चिनियाँ लडाकु विमान हाम्रो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गर्‍यो’

ताइवान । ताइवानले आइतवार चिनियाँ लडाकु विमानहरूको ठूलो जत्था आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ। रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता राख्ने विमान सहित १९ वटा लडाकु विमानहरू…

कमला ह्यारिसद्वारा चिनियाँ दुर्व्यवहारविरुद्ध भियतनामलाई अमेरिकासँग सहकार्य गर्न आग्रह

सिंगापुर । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले दक्षिण चीन सागरमा चीनको दुव्र्यवहार र गलतलाई चुनौती दिन भियतनामलाई अमेरिकासँग सहकार्य गर्न आह्वान गरेकी छन् । दक्षिणपूर्वी एसियाको भ्रमणको क्रममा बेइजिङविरुद्ध उनले कडा…

अमेरिकी दूतावासले भन्यो : एमसीसीबारे तथ्यमा आधारित बहसलाई स्वागत गर्छौं

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तथ्यमा रहेर हुने बहसको पक्षमा रहेको बताएको छ । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नकारात्मक टिप्पणी नगर्न सचेत गराइरहेका बेला…

अब सेयर धितो राखेर १२ करोडभन्दा बढी कर्जा लिन पाइने

काठमाडौं । सेयर बजार प्रभावित बनेपछि नेपाल राष्ट्र बैंकले सेयर धितोमा १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन पाइने बताएको छ । आफ्नो वेभसाइटमा सूचना राख्दै बैंकले सेयर धितोमा राखेर १२…