Month: September 2021

को बन्यो ‘कमेडी च्याम्पियन सिजन २’ को विजेता ?

काठमाडौं । रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो संस्करणको उपाधि भरत मणि पौडेलले जितेका छन् । शनिवार कमेडी च्याम्पियनकै सेटमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा भरतमणि उत्कृष्ट घोषित भएका हुन् ।…

चीनमा फेरि फैलियो कोरोना संक्रमण, बाहिर निस्कनमा लगाइयो प्रतिबन्ध

बेइजिङ । चीनको दक्षिणपूर्वी शहर सियामेन प्रान्तमा कोरोना संक्रमण पुनः फैलिएको छ । कोरोनोको डेल्टा भेरियन्ट तिब्र रुपमा फैलिएपछि सियामेन प्रान्त सरकारले शनिबार शहरी बासिन्दालाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको…

तालिबानले छात्राहरुलाई विद्यालयमा प्रवेश दिएन

काबुल । अफगानिस्तानमा तालिबान सरकारले उच्च माध्यमिक विद्यालय पुगेका छात्राहरुलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । तालिबान शासन सुरु भएपछि पुन: सञ्चालन आएका विद्यालयहरुमा शनिबार छात्राहरुको प्रवेशमा रोक लगाएको हो…

केपी ओलीका ५ चर्चित झुठ : उपचार खर्च आफैं बेहोर्नेदेखि पानीजहाजको टिकटसम्म

झुठ नम्बर १, उपचार खर्च २०७६ साल साउन १९ गते तत्कालीन सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले सिंगापुरमा उपचाररत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च ओली स्वयंले बेहोर्ने दाबी…

नेकपा एसका सांसदले पनि आफूलाई विश्वासको मत दिने अष्टलक्ष्मीको दाबी

बर्दिबास । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी) का सांसदबाट पनि आफूले विश्वासको मत पाउने बताएकी छन् ।महोत्तरीको बर्दिबासमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले आफू नेकपा एस अध्यक्ष…

सिमकार्ड कसको नाममा छ ? यसरी थाहा पाउनुहोस्

काठमाडौँ । आफ्नो नाममा सिम कार्ड हुनु अब अनिवार्य जस्तै भएको छ । नागरिक एप चलाउन होस् वा सरकारले जारी गर्न लागेको राष्ट्रिय परिचयपत्रकै लागि किन नहोस् सिमकार्ड आफ्नो नाममा…

बेलायतले किन हटाएन नेपाललाई रातो सूचीबाट ?

काठमाडौँ । अहिले नेपालमा कोभिड–१९ संक्रमणको दर १० प्रतिशतबाट ओरालो लागेको छ भने कोभिड विरुद्धको खोप लगाउने जनसंख्या १९ प्रतिशत पुगिसकेको छ । खोप लगाउने दर नेपालभन्दा निकै तल रहेका…

आफ्नै बाबुलाई स्तनपान गराएर महिनौँसम्म बचाएकी युवतीको यस्तो छ कारुणिक कथा

एजेन्सी । भनिन्छ तस्वीर आफैं बोल्छ रे। तर कुनैकुनै तस्वीर आफैं बोल्दैन। तस्वीर आफैंमा बोल्नु भनेको त्यसलाई हेर्दा त्यो के हो अथवा त्यसको अर्थ के हो भन्ने बुझिन्छ भन्नु हो।…

चीनको बढ्दो आक्रामकताविरुद्ध उत्र्यो क्वाड समूह

एजेन्सी । चीनको बढ्दो आक्रामकतालाई निस्तेज पार्न बनेको ‘चतुर्भुज सुरक्षा संवाद–क्वार्डिलेटेरल सेक्युरिटी डायलग’ क्वाड समूहले रणनीतिहरु बनाइरहेको छ । क्वाड समूह अन्तर्गत भारत, अमेरिका, जापान र अस्ट्रेलिया रहेका छन् ।…

परराष्ट्रमन्त्रीको साइडलाइन बैठकबारे नेपालले खबर गरेको छैन : भारत

काठमाडौं । भारतले हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा हुने सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुको बैठकबारे अध्यक्ष मुलुक नेपालले अहिलेसम्म खबर नगरेको जनाएको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा…