Month: September 2021

प्रचण्ड भन्छन्: पैसा मागेर मेरो हालत खराब भइसक्यो, निर्वाचन प्रणाली फेरौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली फेर्न आन्दोलन गर्नुपर्ने बताएका छन् । वर्तमान निर्वाचन प्रणाली महँगो हुँदा उम्मेदवारले पैसा मागेर आफ्नो हालत खराब भएको भन्दै…

यस्ता छन् आजको मन्त्रिपरिषद बैठकले गरेका ४ महत्वपूर्ण निर्णय

काठमाडौँ । बिहीवार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले चार महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकपछि कानून न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार सरकारले सहसचिव प्रा.…

पप सुपरस्टार शाकिरा परिन् बँदेलको आक्रमणमा, भन्छिन्- तिनीहरूले सबथोक बर्बाद पारे

एजेन्सी । पप सुपरस्टार शाकिराले आफ्नो आठ वर्षीय छोरासँग बार्सिलोनास्थित एउटा पार्कमा डुलिरहँदा अचानक दुइ वटा बँदेलको आक्रमणमा परेको बताएकी छन्। कोलम्बियाकी यी गायिकाले आफ्नो झोला थुत्नुअघि बँदेलहरूले आफूमाथि आक्रमण…

प्रचण्डले भक्कानिँदै भने- ओलीका कारण सुसाइड गर्ने ठाउँसम्म पुगे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद विघटनलाई स्मरण गरेका छन्। बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी…

भारतीय सेनाप्रमुखले भने– चीनसँग जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छाैँ

काठमाडौं । भारतीय सेनाप्रमुख जनरल एमएम नरवणेले चीनसँग सीमा सम्झौता नभएसम्म घटनाहरु जारी रहने बताएका छन् । बिहीबार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा आयोजित एक कार्यक्रममा बोल्दै नरवणेले दुई देशहरुबीचको…

नेपाल र भारतद्वारा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगति समिक्षा

काठमाडाैँ । नेपाल र भारतले भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगति समिक्षा गरेको छ । भारत र नेपालले बिहीबार काठमाडौंमा भूकम्पपछिको पुनर्निर्माण परियोजनासम्बन्धी संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक बस्दै परियोजनाहरुको…

चीन : ऋण दिँदै भूमी कब्जा गर्दै

एजेन्सी । चिनियाँ बैंकहरूले अमेरिकी वा अन्य शक्तिराष्ट्रहरूको तुलनामा कम्तिमा दोब्बर ऋण प्रवाह गरेको छ । विकास सहायताका रुपमा प्रवाहित ऋणको ब्याजदर चर्को र जोखिमयुक्त रहेको नयाँ तथ्यहरूले देखाएको छ…

भोली मन्त्रिपरिषद विस्तार हुँदै, कुन दलबाट कोको बन्दैछन् मन्त्री ? (नामसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका…

एमसीसीबारे बाबुराम भन्छन् : ‘हात्तीसँग कुस्ती खेल्नु हुँदैन’

लमजुङ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्ने बताएका छन्। आज लमजुङ बेँसीसहरमा आयोजित जनता समाजवादी पार्टी नेपाल…

कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

काठमाडौं । सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत…