Month: September 2021

तालिबानविरुद्ध अमेरिकाको प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति

एजेन्सी । अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ। अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान…

भरतमोहन अधिकारीकी छोरीले किन रोजिन् नेकपा एकीकृत समाजवादी ?

काठमाडौं । वामपन्थी आन्दोलनका दिवंगत नेता भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी नवगठित पार्टी नकेपा एकीकृत समाजवादीतिर लागेकी छिन्। लीमालाई नेकपा (एस)को बागमती प्रदेश कमिटी सदस्यका साथै अखिल नेपाल महिला संघको…

ट्रकमुनि भ्यान पस्दा ६ जनाको घटनास्थलमै मृत्यु

एजेन्सी । भारतमा एक भयानक सवारी दुर्घटना भएको छ। अनियन्त्रित भएर भ्यान ट्रकको मुनि पस्दा भ्यानमा सवार ६ जनाको घटनास्थलमै मृत्यू भएको छ। भारतको राजस्थानको जयपुरस्थित रहेको चाकसुमा सो दुर्घटना…

एमालेमा १० टोली नेता छनौट : माधवको साथ छोडेका नेताहरूले पाएनन् जिम्मेवारी

काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ। शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिएको हो। बैठकले दशवटै समूहको टोली नेता समेत…

उद्धार गरिएका अफगान शरणार्थीले अमेरिकामै महिला सेनामाथि गर्न खोजे बलात्कार

एजेन्सी । २० वर्षपछि जब तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरे तब अमेरिकाले हजारौं अफगान नागरिकलाई उद्धार गरेर आफ्नो देशमा आवास दियो। यतिबेला न्यु मेक्सिकोको फोर्ट ब्लिसमा राखिएका तिनै अफगान शरणार्थीहरुबाट…

विरगञ्जमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको पुत्ला दहन

विरगञ्ज । राष्ट्रिय एकता अभियानले पर्साको विरगञ्जमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ । अभियानका जिल्ला संयोजक श्याम किशोर तिवारीको नेतृत्वमा अभियानले मदरसा शिक्षा विधेयकको विरोध…

ब्ल्याकमेल गर्दै इस्लामिक संघका प्रमुख वक्ता अन्सारीले गरे बलात्कार

काठमाडौँ । काठमाडौँमा मुस्लिमहरुको संस्था इस्लामिक संघ नेपाले एक कार्यक्रमको आयोजना गरेको छ । संघ अन्तर्गत रहेको काठमाडौँ भ्याली युनिटले मुस्लिम समुदायको उपस्थितिमा उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रम…

एमाले केन्द्रीय कमिटी बैठकमा टोली नेताले दिए यस्ता सुझाव

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा चलिरहेको छ । बैठकमा समूह टोली नेताहरुले सुझाव राख्ने क्रम जारी छ । अहिलेसम्म लुम्बिनी र बागमतीमा प्रदेश कमिटी…

यस्तो छ आजको विनिमयदर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार (आज) का लागि विभिन्न देशको मुद्राको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ६२ पैसा, बिक्रीदर ११८ रुपैयाँ…

प्रधानमन्त्री देउवासामु कांग्रेस प्रवक्ता शर्माको ‘आश्चर्यजनक’ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। भेटमा प्रवक्ता शर्माले आउँदा महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे जानकारी गराएको बताइएको छ। उनीहरुबीच पार्टी महाधिवेशनको…