ताप्लेजुङमा १८ वर्षीया युवती मृत अवस्थामा फेला
ताप्लेजुङ । ताप्लेजुङमा एक दुःखद घटना भएको छ। घरबाट दूध पु¥याउन हिँडेकी एक १८ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छिन्। फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भई फुङलिङ नगरपालिका–६ बिहीबार बस्दै आएकी…
ताप्लेजुङ । ताप्लेजुङमा एक दुःखद घटना भएको छ। घरबाट दूध पु¥याउन हिँडेकी एक १८ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छिन्। फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भई फुङलिङ नगरपालिका–६ बिहीबार बस्दै आएकी…
काठमाडौं । नेकपा एमालेको कुनै पनि पदमा नरहने गरी वामदेव गौतमले दिएको राजीनामा अस्वीकृत भएपछि उनले यसमा आफ्नो प्रतिक्रिया दिएका छन्। नेता गौतमले आफूले राजीनामा दिएपछि सकिएको बताए। ‘म एमालेमा…
काठमाडौं । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार…
काठमाडौं । मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो ।…
काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको पाङ्गटाङ्ग केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो भूकम्प गएको हो । दिउँसो १२ बजेर १२…
दार्चुला । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्कार गर्ने एक जनालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ । चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले…
एजेन्सी । काजल अग्रवाल बलिउड र साउथ इण्डियन फिल्मका लागि नौलो नाम होइन। उनको फिल्महरुले राम्रो चर्चा बटुलेका छन्। कागजलले गत वर्ष विवाह गरेकी थिइन्। अहिले उनी गर्भवती रहेको चर्चा…
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार ५४ जिल्लामा पालिका अधिवेशन सुरु भएको छ । केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको र केहीमा सुरु भएको हो ।…
काठमाडौं । शुक्रबार नारायणहिटी संग्राहलयमा राखिएको श्रीपेच चोरीको प्रयास भयो। हुन त पक्राउ परेका आरोपीले श्रीपेच लगाएपछि राजा हुन्छु भनेर श्रीपेच राखेको शोकेस फुटाउन खोजेको बयान दिए। यहाँ हामी उक्त…
रूपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् । उनले विमानस्थलको काम रोकिएमा…