Month: August 2021

कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा के भयो ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाऊँ’ भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्चले मिसिल कागज झिकाउने आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल…

माधवको साथ छाडेका रावल, भुसाल र पाण्डेलाई ओलीले दिए महत्त्वपूर्ण जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ। स्थायी कमिटीको मंगलबार बसेको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्न…

काठमाडौंमा ‘संस्कृत-पूर्वीय संस्कृतिको स्रोत’ विषयक अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । काठमाडौंस्थित रहेको भारतीय राजदूतावासले साउन पूर्णिमाको दिन ‘विश्व संस्कृत दिवस’ को अवसरमा, वेदको भाषा संस्कृतको महत्त्वलाई प्रकाशमा ल्याउनको लागि ‘संस्कृत-पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको थियो…

सप्तरीमा मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग

सिरहा । राष्ट्रिय एकता अभियानले सप्तरीको राजविराजमामा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ । अभियानका जिल्ला संयोजक शिवशंकर शास्त्रीको नेतृत्वमा अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै…

हिन्दू मन्दिर तोडफोड : पाकिस्तानमाथि खनियो हिन्दूवादी संघसंस्था, इस्लामाबाद पठाइयो रिपोर्ट

काठमाडौं । केही दिनअघि पाकिस्तानमा हिन्दू मन्दिरमाथि भएको तोडफोडका विषयमा प्रधानमन्त्री इमरान खानको गम्भीर ध्यानाकर्षण गराइएको छ । नेपाल विश्व हिन्दु महासंघ, सनातन धर्म महासंघले नेपालका लागि पाकिस्तानी राजदूत सैयद…

नेपालमा रहेका अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया

काठमाडौँ । नेपालमा रहेका अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया गरिएको छ । नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपालको भौतिक पूर्वाधार तथा…

भाजपा विदेश विभाग प्रमुख भन्छन् – नेपालका सबै नेता भारतसँग सुदृढ सम्बन्ध चाहन्छन्

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश विभाग प्रमुख विजय चौथाइवालेले आफूले भेट गरेका सबै राजनीतिक दलका शीर्ष नेताले भारतसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गरेको बताएका छन् ।…

गृहमन्त्रीको लिष्टले आइजिपीलाई तनाव

काठमाडौं । नेपाल प्रहरीको लेखापालको सरुवा रोकिदा संगठनमै समस्या आएको छ । समयमा सरुवा नहुँदा कतिपय कार्यालयका प्रहरीले तलब समेत पाउन सकेका छैनन् । सरुवामा गृह मन्त्रालय र प्रहरी प्रधान…

वार्ता र सहमतिका भ्रममा नपर्न माधव नेपालको अपिल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन अपिल गरेका छन् । सोमबार चन्द्रागिरि पुगेका नेता नेपालले वार्ता र सहमतिको भ्रममा नपर्न…

पत्रकारलाई लागुऔषधमा फसाउन निर्देशन दिने एसपीलाई किन जोगाउन खोज्दैछन् आईजीपी ?

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो गल्ती लुकाउन पत्रकारलाई लागूऔषध हालेर फसाएको पुष्टि भएको छ। लागूऔषधमा पत्रकार फसाउने दुई प्रहरी निलम्बित भएका छन् भने पक्राउ परेका पत्रकार मोहम्मद मुजिबुल्लाहलाई रिहा…