Month: August 2021

मेलम्चीमा फेरि बाढी, ४६ घर र दुई पुल बगे

काठमाडौं । मेलम्ची खोलामा फेरि आएको बाढीले ४६ घर र दुई पुल बगाएको छ। लेदो माटो, ढुंगा र काठ मिसिएर आएको बाढीले हेलम्बु क्षेत्रमा थप भौतिक क्षति पुर्‍याएको हो। शनिबार…

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने भन्दै आज दिउँसो ३ बजे तय भएको बैठक स्थगित भएको…

यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशका अधिकांश भू–भागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ। सोमबार देशभर…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीहरुको टुंगो लगाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। बैठकमा माओवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने…

प्रचण्ड ‘तनावमुक्त’ होलान् त ?

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्र यतिबेला मन्त्री छान्न नसकेर सकसमा परेको छ। हुन त मन्त्री छान्ने सकस सबै पार्टीमा उस्तै नै छ। तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा…

कहिलेदेखि खुल्छ लाइसेन्सको ट्रायल परीक्षा ?

काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल…

‘अध्यक्ष होइन,अधिकार चाहिन्छ’

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई…

पीवी सिन्धुले रचिन् नयाँ इतिहास

एजेन्सी । भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुले नयाँ इतिहास रच्न सफल भएकी छन् । उनी ओलम्पिकमा लगातार २ वटा मेडल हात पार्ने पहिलो भारतीय महिला खेलाडी बन्न सफल बनेकी…

आज साउन १८ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई अझै बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पनि…

भारतीय प्रधानमन्त्रीद्वारा टोकियो ओलम्पिक कांस्य पदक बिजेता सिन्धुलाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टोकियो ओलम्पिक २०२० की कांस्य पदक बिजेता पी.वी. सिन्धुलाई बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले बधाई दिँदै भने, ‘हामी सबै सिन्धुको शानदार प्रदर्शनदेखि उत्साहित…