Month: August 2021

रिपब्लिकन रिपोर्टले भन्यो -‘कोरोनाभाइरस चीनको प्रयोगशाला बाट लिक भयो’

एजेन्सी । सर्वप्रथम वुहानमा देखा परेको कोरोनाभाइरस चीनको प्रयोगशालाबाट लिक भएको एक रिपोर्टले स्पष्ट पारेको छ। अमेरिकन रिपब्लिकनद्वारा सोमबार जारी गरिएको रिपोर्टमा कोरोना भाइरस चीनको प्रयोगशालाबाट लिक भएको उल्लेख छ…

एपीएफको छांगरु पोस्टमा काम गर्ने क्रममा बीरामी परेकी महिला मजदुरलाई भारतीय एसएसबीले पुर्‍यायो अस्पताल

काठमाडौं । नेपालमा जहाँ एकतर्फ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतविरोधी नारा लागिरहेको बेला त्यही अर्कोतर्फ एसएसबीले नेपाली नागरिकलाई सहयोग गरेर मनावताको झल्को देखाएको छ । एसएसबीले बीरामी भएकी…

आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा

काठमाडौं । सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ। सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च…

मेलम्चीमा रोकिएन बाढीको बितण्डा : फेरि ७ घर बग्यो

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ। गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो। मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ…

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत खड्काले यसबारे जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली…

आज साउन १९ गते मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ…

निगरानी वृद्धि गर्न भारतीय नौसेनाले थप्यो पनडुब्बी लडाकू विमान

नयाँ दिल्ली । भारतीय नौसेनाले निगरानी बढाउनका लडाकू विमान थप गरेको छ । भारतीय नौसेनाले युएस बेस्ड एयरोस्पेस कम्पनी बोइंगबाट १० औं एन्टी पनडुब्बी लडाकू विमान थप गरेको विज्ञप्तिमार्फत जानकारी…

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंका

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी हुन जानुअघि नेपाल प्रहरीले लिने आन्तरिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आशंका गरिएको छ । शनिबार भएको प्रि–स्याट परीक्षाको प्रश्न पत्र बाहिरिएको…

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले दियो केन्द्रीय कमिटी सरहको मान्यता

काठमाडौं । सर्वोच्च अदालतले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयलाई केन्द्रीय कमिटीले गरेको निर्णय सरहको मान्यता हुने गरी आदेश गरेको छ। पार्टीको ह्वीपविपरीत ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशमा मुख्यमन्त्री…

अब पुराना नोटको आगो ताप्न पाइने !

काठमाडौं । तपाईंसँग पुराना(झुत्रा नोट छन् भने बैंक तथा वित्तीय संस्थाहरूबाट नयाँ साट्न पाइन्छ। बैंक तथा वित्तीय संस्थाहरूले ती पुराना-झुत्रा नोट नेपाल राष्ट्र बैंकमा पठाउँछन्। राष्ट्र बैंकले ती पुराना नोट…