देश दौडाहामा निस्किए महन्थ ठाकुर, आज ४ जिल्लामा भेला
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आज (आइतबार) चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्दै छ । ठाकुर पक्षले विभिन्न जिल्लामा कार्यकर्ता भेलालाई तिव्र…









