Month: August 2021

चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा उत्तीर्ण कम

चितवन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण…

विदेशमा आर्कषक रोजगारी देखाएर सोझा र गरिब नेपालीबाट वर्षेनी १ अर्ब लुट्दै

काठमाडौं । म्यानपावर कम्पनी र दललाहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हाराहारीमा लुटिरहेका छन् । म्यानपावर कम्पनी र दलालहरुले मिलेमतोमा…

नेपाल समूहबिना नै अघि बढ्यो एमाले

काठमाडौं । पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको…

नयाँ पार्टी गठनका लागि मधेस झरेका हुन् ठाकुर ?

काठमाडौं । जसपा अध्यक्षबाट उपेन्द्र यादव पक्षले हटाउने निर्णय गरिरहेका बेला महन्थ ठाकुर सोमबार जनकपुरमा अगुवा कार्यकर्तासँग छलफलमा थिए । राजनीतिक जीवनको उत्तरार्द्धमा ‘कठिन मोड’ मा पुगेका ठाकुर एक साताअघि…

आज साउन २६ गते मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा…

सर्वोच्चमा नक्कली स्टीकर काण्ड, बिचौलियाको रजगज

काठमाडौं । न्यायालयमा बिचौलियाको राज चल्ने गरेको कुरा सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले नै बोलेको छ । अदालतमा बिचौलिया छन् भन्ने अमूर्त भाषासहितको प्रतिवेदनले प्रधानन्यायाधीशकै भाइ अहिलेका ठूलो बिचौलिया…

एमाले एकतामा बाबुराम बने तगारो, ओली-नेपाल मिले प्रतिगमनको नयाँ भेरियन्ट आउने खतरा !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्तरिक द्वन्दमा गुज्रिहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको विवादलाई लिएर मुख खोलेका छन्। कोरोना भाइरसझैं प्रतिगमनको…

फेरि घट्यो सुनको मूल्य

काठमाडौं । यो साता नेपाली बजारमा सुनचाँदीको घट्ने क्रम जारी छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार…

देउवालाई गगनको प्रश्न : कक्षा १२ को परीक्षामात्रै स्थगित किन ?

काठमाडौं । काँग्रेस नेता गगन कुमार थापाले कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा भने कायमै राखिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले यसको आधार तर्क के हो…

एसईईमा मनपरी नम्बर, सामुदायिकमा भन्दा निजीमा धेरै बेथिति

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरूले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएको पाइएको छ । यसपटक एसईईमा…