तालिबान नियन्त्रित अफगानिस्तानसँग के चाहन्छ अमेरिका, चीन, रुस, इरान र पाकिस्तान ?
एजेन्सी । अफगानिस्तान एक समय विदेशी शक्तिहरुक लागि युद्धको भूमिजस्तै थियो, जहाँ उनीहरु आफ्नो शक्ति प्रदर्शन गरिरहेका थिए। १९ औं शताब्दीमा मध्य एशियामा नियन्त्रणका लागी ब्रिटेन र रूसबीच दुश्मनी जसलाई…









