कहिले हुन्छ काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन ?
काठमाडौं । फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ । हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा फोहोर थुप्रिएका छन्…









