Month: August 2021

वामदेव गौतम पनि माधव नेपालको नयाँ पार्टीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन्। गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार भर्चुअल…

कहिले हुन्छ मन्त्रिपरिषद विस्तार ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै कम्तीमा एक साता लाग्ने भएको छ। राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता…

मुख्यमन्त्री पद जोगाउन माधव नेपालको पार्टीमा फर्किन्छिन् त अष्टलक्ष्मी ? यस्तो छ सम्भावना

हेटौंडा । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बुधबार राति बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भइन्। उनलाई नेकपा एमाले ओली समूहको विशेष पहलमा मुख्यमन्त्री बनाइएको हो। लामो समयदेखि उनी माधव समूहमा थिइन्।…

मनसुनी वायुको सामान्य प्रभाव : धेरै स्थानहरूमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, लुम्बिनी,…

ओली शैलीमा पौडेलको बिदाई

काठमाडौँ । बागमती प्रदेशको पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको बिदाई असामान्य देखिएको छ। हेटौंडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री निवासबाट हेटौंडा–११ नवलपुरस्थित निजी निवासमा फर्कंदा देखिएको दृष्य केही रोचक र असान्दर्भिक देखिन्थ्यो।…

के नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको हो ?

काठमाडौँ । पछिल्लो समय कोरोनाभाइरस (कोभिड—१९) का सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने आँकडामा सङ्क्रमितको सङ्ख्या मात्रै नबढेर मृत्यु हुनेको दर पनि बढेको…

आजको राशिफल : कुन-कुन राशिका शुभ ?

वि.सं.२०७८ साल भदौ ०४ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ ।…

तालिबानविरुद्ध प्रदर्शन : गोली प्रहारबाट केहीको मृत्यु, उपराष्ट्रपतिको चेतावनीले हलचल

एजेन्सी । तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा जारी युद्ध समाप्त भएको घोषणा गरेका छन्। तर अर्कोतर्फ, अज्ञात स्थानबाट जारी सन्देशमा अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहले आफूलाई कार्यबाहक राष्ट्रपति घोषणा गरेका छन्।…

माधव नेपालको साथ छाडेका ९ नेताले भने- ‘यसकारण पार्टी फुट्यो’

काठमाडौं । नेकपा एमालेका ९ जना नेताले पार्टीको पछिल्लो अवस्थाबारे आफ्नो धारणा व्यक्त गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा उनीहरुले एमाले विवाद कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयन…

दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’

दमक । दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत…