के माधव नेपालसहित १४ सांसदको पद जोगिन सक्छ ?,दोहोरिएला भीम रावलको ‘नजिर’ ?
काठमाडौं । नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदको पद धरापमा परे पनि सभामुख अग्नि सापकोटाको टेबुलमा पुगेर अडिएको छ । उनीहरुको पद छिटो रिक्त गराउन माग गर्र्दै एमालेका सांसदहरु…









