Month: July 2021

संसद बैठक साउन ३ गते ५ बजेभित्र बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक…

प्रतिनिधि सभा पुनःस्थापना गर्दै सर्वोच्चले भन्यो- २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना…

उच्च अदालत इलाममा कार्यरत महिला कर्मचारी मृतावस्थामा फेला

इलाम । इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी…

सूर्य थापाको स्टाटसले माधव नेपाल त्रसित, अदालतलाई प्रभावमा पारेर एकता भाड्न सक्रिय

काठमाडौं । नेकपा एमालेमा एकताको प्रयास भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा नै सहमति भाड्न सक्रिय भएका छन्। थापाले असार २७ गते मध्यरातिको फेसबुक स्टाटसमा लेख्दै…

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला आजै आउन सक्ने

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सम्भवतः आजै फैसला गर्न सक्ने आँकलन गरिएको छ। आज संवैधानिक इजलास आज बस्न सक्ने वताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरासहित न्यायाधीशहरू…

अमेरिकाले दिएको १५ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । अमेरिकी सरकारले राहत स्वरुप नेपाललाई दिएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५…

भारतको उत्तर प्रदेशमा अलकायदाको आतंक, नेपालमा पनि बढ्यो सुरक्षा चुनौती

एजेन्सी। आइतबार बिहानबाटै भारतको उत्तर प्रदेशस्थित लखनउको काकोरीमा आतंकवादविरुद्ध सेनाले अपरेसन चलाइरहेको छ। पछिल्लो सात घण्टामा सेनाले काकोरी इलाकामा छापा मारेर दुई अलकायदाका आतंकवादीलाई पक्राउ गरेको छ। पाँच आतंकवादी भने…

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर, विघटन गर्नुपर्ने माग खारेज

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरेको छ । नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूतर्फबाट अधिवक्ता सरोज बुढाथोकीले…

भारतले पनि लगायो क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रतिबन्ध

एजेन्सी । भारतको सबैभन्दा ठूलो आईसीआईसीआई बैंकले क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । आईसीआईसीआई बैंकले आफ्ना ग्राहकहरुलाई विदेशमा पैसा पठाउँन रोक लगाउदै क्रिप्टोकरेन्सीमा लगानी नगर्न निर्देशन दिएको हो ।…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४…