Month: June 2021

ज्ञानेन्द्र शाहीमाथि कसले गर्‍यो आक्रमण?

सुर्खेत । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले सरकार पक्षबाट आफूहरुमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा बोल्दै भनेका छन्, ‘हामीमाथि सरकार पक्षका मान्छेबाट आक्रमण भयो…

वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन…

कसले दियो ओलीलाई हत्या गर्ने धक्की!

काठमाडौं । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको नेकपा एमालेले बताएको छ । वैद्यको…

ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

सुर्खेत । शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले…

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा…

अपहरणमा पर्ने डर भएपछि विपक्षी सांसदलाई सांग्रिला होटलमा राखियो

गण्डकी । गण्डकी प्रदेश सभाका विपक्षी गठबन्धनका ३१ सांसदलाई सांग्रिला होटलमा राखिएको छ । विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीसहित मुख्यमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका सबै…

गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दाबी : मन्त्रीमा क–कसको सम्भावना ?

गण्डकी । गण्डकी प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि विपक्षी गठबन्धनकातर्फबाट पोखरेलले…

कोभिडले नेपालमा छोराको, जापानमा बाबुको मृत्यु

जापान । कोभिड-१९ का कारण एक जना नेपालीको निधन भएको छ । गुल्मीको वामी घर भएका प्रेम (कृष्ण) केसीको कोभिड संक्रमणको कारण मृत्यु भएको हो । नेपालबाट जापान फर्कने क्रममा…

पीडितको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न अदालतको आदेश

सुर्खेत । सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न आदेश दिएको छ । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर…

तीन दिनको मौसम : भारी बर्षाको सम्भावना

काठमाडौं । आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा बर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको शनिबारको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबार मौसममा देशभर सामान्यदेखि…