सुदूरपश्चिम संसदीय दलले केन्द्रको निर्देशन मानेन, ओलीलाई लाग्यो झट्का!
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको नेकपा एमाले संसदीय दलको बैठकले प्रदेशमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। यसअघि गत सोमबार एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वमा…









