Month: May 2021

राष्ट्रपतिद्वारा फेरि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधबार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश…

मुख्यमन्त्रीको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले सांसद डाँगीले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् । डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो…

‘सम्भाव्य नीति तथा कार्यक्रम तर्जुमामा विशेष ध्यान दिनुपर्छ’

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा विषयगत मन्त्रालयहरुले कार्यान्वयन गर्न सम्भाव्य नीतिको तर्जुमामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । मङ्गलबार प्रदेशका…

प्रधानमन्त्री ओलीमाथि रामकुमारी झाँक्रीको कडा प्रहार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै नेकपा एमाले माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक संजाल…

भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि

नयाँ दिल्ली । भारतमा पेट्रोल र डिजेलको बुधबार पुनः मूल्यवृद्धि भएको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो । बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा…

माओवादीले बुझायो समर्थन फिर्ता लिएको पत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ । मंगलबार बसेको स्थायी…

बुटवलमा ८ घण्टामै थप ४ जना कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तीनजना…

सुनको मुल्य घट्यो, हेरौँ आजको भाउ

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ३ सयले घटेको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ३ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मंलबार…

दाङमा जिप दुर्घटना,चालकको मृत्यु, २ जना घाइते

दाङ । दाङ घोराही-मुर्कुटी सडकखण्डमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, २ जना घाइते भएका छन् । बा १३ च ८०४८ नम्बरको स्कारपियो जिप गएराति घोराही उपमहानगरपालिका…

चितवनमा उपचाररत तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५…