Month: May 2021

आइतबार भारतमा भेटिए २७ दिन पछिकै सबैभन्दा कम संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमणको दरमा लगातार कमी देख्न पाइएको छ । आइतबार भारतमा २ लाख ८१ हजार ६८३ व्यक्तिमा कोरोना पुष्टि भयो । २७ दिनमा आइतबार पहिलो पटक ३…

कर्णालीमा अक्सिजन सिलिन्डर खरिदका लागि ६ करोड ३५ लाख बजेट विनियोजन

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेश भर आवश्यक पर्ने अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ। आइतबार साझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका…

बैतडीमा जेठ १७ गतेसम्म निषेधाज्ञा

बैतडी । बैतडीमा थप भएको निषेधाज्ञा आजदेखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई…

काठमाडौँमा कोरोनाको डरलाग्दो तथ्याङ्कः परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम…

सुदूरपश्चिममा हरेक दिन आधाभन्दा बढी व्यक्ति सङ्क्रमित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना…

आज जेठ ३ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कृषि कार्यबाट बढी…

पछिल्लो २४ घण्टामा ६६४८ संक्रमित निको भई डिस्चार्ज भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेका छन्।…

पछिल्लो २४ घण्टा १४५ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ। आज देशभर सात हजार…

आज देशभर ७३६८ जनामा कोरोना संक्रमण

काठमाडौं । आज देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर…

भारतमा पछिल्लो २४ घण्टामा ३.१० लाख नयाँ संक्रमित भेटिए, ३.६२ निको भए

भारत । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १० हजार ५८० जनामा कोरोना पुष्टि भएको छ । यो आँकडा पछिल्लो २५ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा दुई…