Month: May 2021

आजदेखि बनेपा ‘सिल’

बनेपा । जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२…

भारतमा पछिल्लो २४ घण्टामा २.६३ लाख नयाँ संक्रमित, ४.२२ लाख निको भए

भारत । भारतमा कोरोनाको दोस्रो लहरको गती निरन्तर कम हुन थालेको छ । पछिल्लो २४ घण्टामा यहाँ २ लाख ६३ हजार २१ जनामा कोरोना पुष्टि भएको छ । एक दिनमा…

खैरो हिरोइनसहित २ युवती पक्राउ

कैलाली । कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित २ युवतीलाई पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका ७ कालाकुण्डाबाट सोही वडाका २४ बर्षीया दिलु पाण्डे…

सुनचाँदीको मूल्य आकाशियो

काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो । नेपाल सुनचाँदी…

बाराको कलैयामा दुई बालकको घाँटी रेटेर हत्या

बारा । बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी गफार मियाँका छोराहरुको घाँटी रेटेर हत्या गरिएको हो । धारिलो हतियारले घाँटी रेटेर…

त्रिभुवन विमानस्थलबाट आज १४ अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार १४ अन्तर्राष्ट्रिय उडान हुँदै छन् । नेपाल एयरलाइन्सका ३ चार्टर बिमानले साउदी अरेबिया, दमाम र चिनको बेइजिङका लागी उडान अनुमती लिएका छन् । नेपाल…

घट्यो अमेरिकी डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौं । मंगलबार (जेठ ४) एक अमेरिकी डलरको खरिददर ११६.८४ रुपैयाँ र बिक्रिदर ११७.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर ११६.९६ रुपैयाँ र विक्रिदर ११७.५६ रुपैयाँ…

जिप दुर्घटना हुँदा दैलेखमा २ जनाको मृत्यु

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका-३ स्थित स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज विहान अन्दाजी ६ः३० बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २०…

आज जेठ ४ गते मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रतिष्ठित व्यक्तित्वको भेटघाटले मन प्रसन्न हुनेछ…

पछिल्लो २४ घण्टामा ५७६७ जनामा संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६७ जना व्यक्ति निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित निको भएका छन्।…