Month: May 2021

काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार…

पछिल्लो २४ घण्टामा ७९१४ जना कोरोना संक्रमित थपिए, १९३ जनाको मृत्यु

काठमाडौं । आज देशभर ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर…

खिमलाल देवकोटा भन्छन् -चुनावबाट पछि हट्न मलाई थर्काइयो, भ्वाइस रेकर्ड राखेको छु

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले चुनावबाट पछि हट्न आफूलाई थर्काएको बताएका छन् । उनले केहीको आवाजको भने रेकर्ड नै राखेको भन्दैआवश्यक परेमा नाम पनि भन्ने बताए ।…

माधव पक्षका नेताद्वारा आयोगमा नयाँ दल दर्ता

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्र आन्तरिक द्वन्द र फरक पार्टी दर्ताको चर्चा चलिरहेको बेला नेता जीवन राईले निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामक पार्टी दर्ता गराएका छन् ।…

सिंहदरवारमा हस्ताक्षर संकलन सम्पन्न, सांसदहरु नागरिकतासहित सर्वोच्च हिँडे

काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सम्पन्न गरेको छ। सिंहदरबारमा सुरु भएको हस्ताक्षरमा निवर्तमान सांसदहरुको उपस्थिति रहेको थियो। जसले नेपाली…

महोत्तरीमा सात जनाको मृत्यु

महोत्तरी । महोत्तरीका विभिन्न स्थानमा गएराति सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४…

साताको पहिलो दिन बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार ६ सय पुगेको छ । सुन अघिल्लो सातोको अन्तिम दिन शुक्रबार प्रतितोला…

भारतमा पछिल्लो २४ घण्टामा २.४० लाख संक्रमित भेटिए, ३.५४ लाख निको भए

काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरको क्रमशः कम हुँदैछ । शनिबार भारतमा २ लाख ४० हजार ७६६ मा कोरोना पुष्टि भएको छ । भारतमा ३५ दिनपछि नयाँ संक्रमितको आँकडा २.५…

कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको…

संसद विघटनविरुद्ध रिट हाल्न १४९ सांसद सर्वोच्च अदालत जाँदै

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरुद्ध १४९ सांसदले सामूहिक रुपमा सर्वोच्च अदालतमा रिट दिने तयारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र…