Month: April 2021

भारतबाट अबैध रुपमा नेपाल ल्यारहेको लाखँको मालसामान बरामद

सप्तरी । नवलपरासी जिल्लाको बिभिन्न स्थानबाट चार लाख १९ हजार २ सय रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरिएको छ । भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको चार लाख १९…

फेरि लकडाउन गर्ने योजनामा छैन सरकार मन्त्री त्रिपाठीको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले कोभिड-१९ रोकथामका लागि…

मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका चन्दन साहको शव एनआरएमएद्वरा नेपाल ल्याइयो

सप्तरी । मलेसियामा ज्यान गुमाएका एक नेपालीको शब स्वदेश ल्याइएको छ । रोजगारीको शिशिलामा मलेशिया पुगेका सर्लाही जिल्लाको गौडैता नगरपालिका-८ का चन्दन कुमार साहको मार्च १ तारिखको मोटरसाईकल दुर्घटनामा मृत्यू…

कर्णाली प्रदेशमा नेकपाका मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालका तीन जना मन्त्रीहरुले राजीनामा दिएका छन् । प्रदेश सरकामा सहभागि एमालेका तीन जना मन्त्रीहरुले मंगलवार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका हुन् ।…

सुनको मुल्य बढ्यो, हेरौँ आजको भाउ

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ३०० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ८७ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । सोमबार…

नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

कैलाली । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने…

‘जनस्वास्थ्यका मापदण्ड पालना प्रभावकारी नभएमा फेरि कोरोना भाइर उच्चविन्दुमा पुग्नसक्छ’

काठमाडौं । सरकारले केही दिनयताको तथ्याङ्कको आधारमा कोरोना भाइरसको संक्रमण बढेको बताएको छ । सरकारले आगामी जेठ-असारमा कोरोना भाइरसको संक्रमण फेरि उच्चविन्दुमा पुग्नसक्ने आँकलन गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री…

सतिप्रथा अन्त्यका लागि योगमायाको योगदान स्मरणीय छः प्रदेश प्रमुख अधिकारी

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका छन् । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार…

सत्तापक्षको प्रतिरक्षा, प्रतिपक्षको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका…

कोरोना संक्रमणबाट देशमा आज थप ४ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…