Month: April 2021

मुलुकभर आज पत्रकार महासङ्घको निर्वाचन हुँदै

काठमाडौं। नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन…

प्युठानमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहान ९ बजेतिर स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा…

‘कांग्रेस संकटमा छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुहरुको पार्टीमा संकट नरहेको बताएका छन् । स्वर्गीय नवीन्द्रराज जोशीको निधन भएको १३औं दिनको पुण्यतिथिमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति…

सुनको मुल्य बढ्यदै, यस्तो छ आजको भाउ

सप्तरी । आज नेपाली बजारमा सुनको मुल्य ५०० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मुल्य प्रतितोला ८८ हजार ५ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । सोमबार…

तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा

रुपन्देही । तलब नपाएको भन्दै शिक्षकहरु शान्तीपुर्ण धर्नामा बसेका छन् । तलब नपाएको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाको विभिन्न विद्यालयमा पढाउदै गरेका ७ शिक्षकहरुले नगरपालिकाको कार्यालयमा शान्तीपुर्ण धर्ना दिएका हुन् ।…

कम्यूनिष्ट फुट्नुमा प्रचण्डको स्वार्थ !

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले प्रचण्डमाथि गम्भिर आरोप लगाएका छन् । मन्त्री चौधरीले स्वार्थ नमिल्दा कम्युनिस्ट एकता फुटाएको भन्दै प्रचण्डमाथि गम्भिर आरोप लगाएका हुन्। ‘प्रचण्डले नै…

कोरोनाविरुद्धको चिनियाँ खोप आजदेखि लगाइँदै

काठमाडौं । चिनियाँ खोप आज देखि लगाइने भएको छ । खोप अभियानका लागि सरकारले चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ । यसका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य…

सङ्क्रमण बढे पनि आतङ्कित हुन पर्दैनः मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को आज यहाँ उद्घाटन…

देशमा थप २६० जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप २६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै…

सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्य बीमा मुलुकभर पुर्याउने प्रयास

काठमाडौँ । स्वास्थ्य सेवा उपयोगको क्रममा हुने खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत ल्याइएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण स्वास्थ्य ‘बीमा’ कार्यक्रम मुलुकभर पुर्याउन अन्तिम प्रयासमा सरकार…