काेराेना खाेप: सिनोफार्म ७९, कोभिसिल्ड ८४ प्रतिशत प्रभावकारी
काठमाडाैँ । भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप नेपालमा साढे चार लाखले लगाइसकेका छन् । चीनको सिनोफार्म खोपप्रति नेपाली जनतामा त्यति धेरै आकर्षण देखिएको छैन । भाइरसविज्ञ डा।सन्तोष दुलाल सिनोफार्मभन्दा कोभिसिल्ड निकै प्रभावकारी…









