पहिला किन जादैँछन् विप्लव बालुवाटार?
काठमाडौं । सरकारसँगको तीन बुँदे सहमतिपछि काठमाडौँ आउँदै गरेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पहिले प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन् । प्रतिबन्ध फुकुवा भएसँगै विप्लव अहिले नवलपरासीबाट काठमाडौ आउने…








