Month: March 2021

आजको मौसम पूर्वानुमान

काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार…

ओलीको योजना : सके आफैं टिक्ने नत्र निर्वाचन

काठमाडाैँ । पार्टीको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन् । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न…

संवैधानिक निकाय प्रमुख र पदाधिकारीद्वारा नै राज्यकोषको दोहन गर्दै मोजमस्ती

काठमाडौं । राज्यका विभिन्न संवैधानिक निकायमा रहेर जनसेवा गर्ने महत्वपूर्ण दायित्वमा रहेका उच्च पदस्थले नै दोहोरो सुविधा लिएर राज्यकोषको दोहन गर्दै मोजमस्ती गरेको पाइएको छ । खर्च कटौती गरी आर्थिक…

आज चैत्र ३ गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल…

एमालेको नाम फेर्न आयोगमा निवेदन

काठमाडौं । सन्ध्या तिवारीले आफ्नो नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न निर्वाचन आयोगमा निवेदन दिएकी छन् । तिवारी नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न आयोगमा सोमबार निवेदन दिएको निर्वाचन आयोगका…

माओवादी केन्द्रले नयाँ सरकार बनाउन कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सत्ता समीकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ। कोटेश्वर, पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई…

सकियो माओवादी केन्द्रको बैठक, के भयो निर्णय ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सोमवार बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतवारबाट शुरु भएको बैठकले विभिन्न ६ एजेण्डाहरु तय गरेको थियो । सोही अनुसार आजको…

बेइजिङमा धुलोको आँधी चलेपछि ३ सय ४१ जना बेपत्ता, ४ सय बढी उडान रद्द

काठमाडौं । चीनको इन्नर मंगोलिया र उत्तरपश्चिमी भागबाट आएको आँधीबेहरीका कारण सोमवार बेइजिङ धुलोले छेपिएको छ । धुलाम्मे आँधी इन्नर मंगोलियाबाट आएर गान्सु, शान्सी र खबे प्रान्तमा फैलिएको थियो ।…

ट्यांकरबाटै इन्धन तस्करी, चालक र सह-चालक पक्राउ

विराटनगर । नेपाल आयल निगमले ढुवानीमा प्रयोग गरिरहेको ट्यांकरबाटै इन्धन (पेट्रोलीयम पदार्थ) को तस्करी हुने गरेको पाइएको छ । भारतको बरौनीबाट इन्धन लिएर आउने ट्यांकरले नेपालबाट पुनः फर्किएर जाँदा भने…

‘केपी ओलीले सत्तामा बस्ने हैसियत गुमाइसके’

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बस्ने हैसियत गुमाइसकेको दाबी गरेका छन् । पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिएको जसपाले ठोस…