म्यान्मारमा सैन्य कूविरुद्ध प्रदर्शन, जलाइन थाले चिनियाँ होटल तथा कारखाना!
एजेन्सी । गत फेब्रुअरी १ देखि सैनिक शासन लागू भएकाे म्यान्मार शान्त छैन। सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका हुन्।…









