Month: February 2021

विकसित घटनाक्रमपछि राजनीतिक सक्रियता बढाउँदै चिनियाँ राजदूत

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि विकसित भएको राजनीतिक घटनाक्रमलाई लिएर नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीसहितको चिनियाँ समूहले सक्रियता देखाएको छ। नेकपामा आन्तरिक विवाद बढिरहेका वेला राजदूत…

सुरक्षा निकाय हाई अलर्टमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा…

ओलीले संकटकाल लगाए एक महिनामा नै फिर्ता हुन्छः प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल नलाग्ने दावी गरेका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले संकटकाल…

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका…

सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापना गर्न आदेश, १३ दिनभित्रै संसद बैठक बोलाउनु पर्ने

काठमाडौं । सर्वोच्च अदालतले विघटन भएको संसदलाई पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । संसद विघटन बदर गर्ने…

चीनमा प्रश्न गर्ने तीन पत्रकार पक्राउ

एजेन्सी । चीनले गएको वर्ष गलवान घाटीमा भारतीय सैनिकसँग भएको झडपमा आफ्नो ४ सैनिक मात्र मारिएको केही दिन अघि स्वीकारेको थियो। चीनले यस विषयको खुलासा ८ महिनापछि गरेको हो। तर…

मेसीले खेले बार्सिलोनाका लागि कीर्तिमान खेल

म्याड्रिड । लियोनल मेसीले बार्सिलोनाका लागि आइतबार कीर्तिमान खेल खेलेका छन् । मेसीले बार्सिलोनाका लागि खेलेको ५०६ औं खेलसँगै उनी बार्सिलोनाका लागि लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमानी खेलाडी भएका छन्…

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका एक वरिष्ठ प्रहरी हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सरबनकुमार…

गगन थापाको प्रश्‍न : ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?

नवलपरासी । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्क्याएको बताएका छन् ।नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेसले गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले न्यायलयलाई धम्क्याएको भन्दै टोले…

झुटा विवरण पेश गरेर परिचयपत्र बनाउन खोज्ने पक्राउ

म्याग्दी । म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने आज पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३…