Month: February 2021

कोरोना भाइरसबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ । सो अवधीमा ब्र्राजिलमा ५४ हजार ७४२ जना…

पश्चिमी वायुको प्रभावः हिमपातको सम्भावना

काठमाडाैं । पश्चिमी वायुको प्रभावले आगामी तीनदिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि…

राष्ट्रिय संगितकर्मी संघका वरिष्ठ उपाध्यक्ष ढुंगानाद्वारा राजिनामा

काठमाडाैं । राष्ट्रिय संगितकर्मी संघका वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले राजीनामा दिएका छन् । २०६२ सालदेखी निरन्तर संस्थाको हक हितको लागि निरन्तर लागि परेका ढुंगानाले घरायसी कारण देखाउदै राजीनामा दिएका हुन्…

भारतका लागि नेपाली राजदूत आचार्य र विहारका मुख्यमन्त्री नितिशकुमारबीच भेटवार्ता

काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारबीच भेटवार्ता भएकाे छ । भेटमा नेपाल र भारत सम्बन्धीलाई सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य…

संसद विघटनविरूद्ध हातमा साङ्लाे बाँधेर प्रदर्शन

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले हातमा साङ्ला बाँधेर संसद विघटनकाे विराेधमा प्रदर्शन गरेका हुन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा…

जसपा नेता हवारी ओली समूहमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का स्थायी समिति सदस्य इस्लाम हवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। हवारी शुक्रबार बिहान नेकपा केपी शर्मा ओली समूहमा प्रवेश गरेका…

वीरगञ्जमा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप, ३ जना प्रहरी घाइते

वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप हुँदा ३ जना सुरक्षाकर्मी घाईते भएका छन् । ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरीरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा…

केपी ओलीको प्रतिगामी कदमलाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुपर्छ : चित्रबहादुर केसी

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रतिगामी कदम’लाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुको विकल्प नभएको बताएका छन् । प्रगतिशील पत्रकार संघले सन्धिखर्कमा शुक्रबार आयोजना गरेको पत्रकार…

आन्दोलनमा होमिनुको कुनै विकल्प छैनः प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहले आन्दोलनमा होमिनुको कुनै विकल्प नभएकाे निष्कर्ष निकालेकाे छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्षद्व प्रचण्ड र नेपालले…

मुख्यमन्त्री राउतद्वारा ल्होसारकाे शुभकामना

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी विज्ञप्तिमार्फत…