Month: February 2021

प्रधानमन्त्री ओली र थाइ राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफले शुक्रबार शिष्टाचार भेटवार्ता भएकाे छ। प्रधानमन्त्री ओली र राजदूतबीच बालुवाटारमा भएको भेटमा दुई मुलुकबीच लामो समयदेखिको मैत्रीपूर्ण…

कटुवा पेस्तोलसहित युवक पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया बस्ने २४ वर्षिय रामा साह भन्ने उपेन्द्र साह…

अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्छौं : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइने बताएका छन् । मन्त्रालयद्वारा आज आयोजित दोलखाली पत्रकारसँगको…

बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले बालिका बलात्कारको आरोपमा एक महिलासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् । प्रहरीका अनुसार…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको स्वास्थ्य तथा…

थप १२७ जनामा कोरोना संक्रमण, १३६ जना डिस्चार्ज, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

शताब्दी पुरुष सत्यमोहन जोशी दम्पत्तिले मरणोपरान्त शरीर दान गर्ने

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका छन् । जोशी दम्पत्तिले मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई…

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबार भित्रै सार्ने तयारी भएको छ । २०७२ वैशाखकाे भूकम्पपछि सिंहदरबारको मूल भवनबाट विस्तापित बनेको प्रधानमन्त्रीको कार्यालय पुन कार्यालय सिंहदरबार भित्रकै पुरानै भवनमा सार्ने…

आगामी शैक्षिक सत्र असारबाट सुरू गर्ने मन्त्रालयकाे तयारी

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रलाई असार महिनाबाट सुरू गर्ने तयारी थालेकाे छ ।शिक्षा नियमावली नै संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको शिक्षा मन्त्रालय स्रोतले जनाएकाे…

संसद विघटनविरूद्ध नागरिक समाजद्वारा माइतीघरमा विरोध प्रदर्शन

काठमाडाैं । संसद विघटनविरूद्ध नागरिक समाजका अगुवाहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । प्रजातान्त्रिक विचार समाजको आह्वानमा शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटन गर्ने सरकारकाे कदम…