Month: January 2021

प्रचण्ड पत्नीलाई थप उपचार गर्न मुम्बई लगियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार का लागि आज भारतको मुम्बई लगिएको छ । सीतासँगै नेकपा अध्यक्ष प्रचण्ड र छोरी…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि सम्झौता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) बीच राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि सम्झौता भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल…

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुई जना भारतीय पक्राउ

काठमाडौं । महानगरी प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना भारतीय नागरिक रहेका छन् । सवारी जाँच गर्ने क्रममा…

भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन सुरु

काठमाडौं । सरकारले भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलनको काम सुरु गरेकाे छ । स्थानीय तहमार्फत तथ्याङ्क संकलन गरी भूमिविहिन दलित तथा सुकुम्बासीलाई सरकारले जग्गा उपलब्ध गराउने भूमि व्यवस्था, सहकारी…

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत जाँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जान लागेका हुन । आइतबार पेरिसडाँडामा…

निर्देशक श्रेष्ठकाे फिल्ममा दोश्रो पटक अनुबन्धित भइन् एलिजा गौतम

काठमाडाैं । निर्देशक दिपक श्रेष्ठले निर्देशन गर्ने फिल्ममा नायिका एलिजा गौतम धमला अनुबन्धित भएकी छिन् । एलिजाले ‘अनुराग’पछि दोश्रो पटक निर्देशक श्रेष्ठको फिल्ममा अनुबन्धित भएकी हुन् । गएको साता मात्रै…

‘ओलीले पार्टीभित्रको समस्या समाधान गर्न नसकेर मुलुकलाई नै आगोमा झोसे’

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सडक–संघर्षबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने दाबी गरेका छन् । जसपानिकट युवा संघको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार जनकपुरधाममा सम्बोधन गर्दै यादवले लामो संघर्षबाट…

मूलधारकाे राजनीतिमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गरेका छन् । पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक…

घुस काण्डमा थानकाेटबाट इन्सपेक्टर पक्राउ

काठमाडाैं । घुस लिएकाे अभियाेगमा एक जना इन्सपेक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत थानकाेटमा कार्यरत प्रहरी इन्सपेक्टर गायत्री शर्मा रहेका छन् । उनले सवारी दुर्घटना मुद्दामा…

संसद विघटनबिरूद्ध वडा तहसम्मै विरोध प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा…