Month: January 2021

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

विराटनगर । छोरी बलात्कारको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् । आफ्नै १३ वर्षकी छोरी बलात्कारको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेकाे हाे ।…

बादललाई गृहजिल्ला चितवनमा कालोझण्डा

चितवन । गृहमन्त्री रामबहादुर थापालाई चितवनमा कालो झण्डा देखाइएकाे छ । नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न सोमबार गृहजिल्ला चितवन पुगेका गृहमन्त्री थापालाई नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो…

प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, कमेडीले देश चल्दैन : रामकुमारी झाँक्री

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेकी छन् । सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन…

नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएकाे छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक जारी…

त्रिभुवन विमानस्थलबाट ५० थान पेस्ताेलका गोलीसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर-२ का बद्रीहाङ राई पक्राउ परेका हुन्। एसएसपी राजेशनाथ बास्तोलालेका…

निर्वाचन सुरक्षा समिति गठन

काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । गृहमन्त्रालयले मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र प्रहरी,…

अमेरिकामा एकैदिन १ हजार ३८७ काेराेना संक्रमितको मृत्यु

काठमाडौं । अमेरिकामा एकैदिन १ हजार ३८७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख…

हुम्लामा भारी हिमपात, हवाई सेवा अवरुद्ध

हुम्ला । हुम्लामा भारी हिमपात भएपछि विमान सेवा अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै थन्किएका छन्। तारा एयरका जहाज आइतबारदेखि…

विष्फोटक पदार्थसहित कालिकोटबाट २ जना पक्राउ

कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का…

प्रदेशसभा पनि विघटन हुनसक्छ : मन्त्री तुम्बाहाम्फे

मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । प्रेस संगठन मोरङले विराटनगरमा सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले राष्ट्रिय राजनीतिक…