Month: January 2021

प्रतिनिधि सभा विघटनविरुद्ध दाँत माझेर प्रदर्शन

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा विवेकशील पार्टीले माइतीघर मण्डलमा दाँत माझेर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हाे ।…

प्रचण्डले ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति अपनाएकाले वर्तमान अवस्था आयो : मन्त्री गुरुङ

काठमाडाैं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पुष्कमल दाहाल प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति बनाइरहेकाे बताएका छन् । क्रियाशिल दलित पत्रकार संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले…

निर्वाचन सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका अधिकृतहरूलाई आज गृह…

‘हेल्मेट शिक्षक’लाई कारवाही गर्ने उपकुलपति प्रा. डा. सिंहकाे प्रतिबद्धता

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा…

सरकारको मुख्य जोड निर्वाचन: पर्यटनमन्त्री ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको बताएका छन् । संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी…

यौन हिँसाको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् । आरआर क्याम्पसमा…

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

काठमाडाैँ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् । हेटौँडा–वीरगञ्ज…

प्रधानन्यायाधीश जबराको इजलासमा एनसेल लाभकर मुद्दा

काठमाडौं । अर्थ मन्त्रालयलगायतका विरुद्ध दिएको एनसेलकाे मुद्दामा आज सुनुवाइ हुँदैछ । स्वामित्व परिवर्तनबापत ठूला करदाता कार्यालयले संशोधित कर निर्धारण गरेपछि एनसेल सर्वोच्च अदालत पुगेको हो। एनसेलको मुद्दा आज सर्वोच्च…

प्रतिनिधि सभा विघटनको विरोधमा ‘नागरिक सभा’ हुँदै

काठमाडाैं । प्रतिनिधि सभा विघटनविरूद्ध नागरिक अगुवाहरूले विरोध सभा गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले ‘नागरिक सभा’ गर्न लागेको हो।…

कक्षा १२ को नतिजा माघ पहिलो साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा माघ पहिलो साताभित्र सार्वजनिक गर्ने भएकाे छ । माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलले जानकारी…