Month: January 2021

चोरीका १५ वटा मोटरसाइकलसहित ७ जना पक्राउ

झापा । चोरीका १५ वटा मोटरसाइकल र स्कुटरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इलामका २२ वर्षीय क्षितिज भन्ने रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, ३० वर्षीय…

सर्वोच्चद्वारा नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट खारेज, नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कार्यान्वयन नगर्न माग गर्दै परेको रिट खारेज गरिदिएको छ । सर्वोच्च अदालतले मंगलबार रिट खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न…

‘केपी ओलीभन्दा माधव नेपाल हजार गुणाबढी इमान्दार’

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधबकुमार नेपाल सुशासनको पक्षधर रहेको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत…

प्रहरी हवल्दार घुस रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुस रकमसहित प्रहरी हबल्दारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत…

पार्टीका नेताहरुले सरकारलाई घेराबन्दीमा पारेपछि संसद विघटन भएको हो : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली घेराबन्दी गरेपछी संसद विघटनको अवस्था आएको बताएकी छिन् । स्याङ्जामा आयोजित ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को…

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको स्वास्थ्य…

पछिल्लो २४ घण्टामा देशभर थपिए ४३० कोरोना संक्रमित, ३९० जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप ४३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

प्रधानमन्त्री पदका लागि ओलीले जनताको बहुदलीय जनवाद परित्याग गरे : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोडेको दावी गरेका छन् । गण्डकी प्रदेश कमिटीले आयोजना गरेको भेलामा प्रचण्डले…

हुम्लाबासी भन्छन्- चीनले हाम्राे भूमि मिचेकै हाे

काठमाडाैँ । पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षलाई भूमि अतिक्रमण गर्न सहज भएको भइरहेको छ। ‘२०६० को दशकमा लिमी क्षेत्रमा धेरै संख्यामा पशुपालन गर्ने…

ओलीलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त भयाे : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त बनाएकाे बताएका छन् । मंगलबार पोखरामा आयोजित…